Posted by: Amazing January 28, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        
ल दीपीका तिम्रो कथा बबाल छ, एकदम राम्रो लाग्यो, अनी भाई पनि हरिप नै हो हा हा, अब जस्तो दिदी त्यस्तै भाई, लोल तर जग्गु दादा चाइ अती नै रहेछ हे हे।

एउटा कुरा नी बिचरा लाटा, बहिरा, अन्धा, लुला  लङ्डाहरु त्यसइ त समाजबाट अपहेलित छन अझै हामीले पनि मजाक बनाउनु त भयन नि, यो त मात्र कथा न हो , साह्रै हास्यस्पद अनी मजा आयो पढ्दा,

Dont mind la, maile ta sathi bhanera bhani hale, yo Haad nabhayako jibro le ke k bhanchha.....ma sanga risayako ta hoina?

साझालाई माया नमार ल, होइन भने हामीले राम्रो राम्रो कथा कहाँ पढ्न, बुझ्योउ साथी? 
Read Full Discussion Thread for this article