Posted by: kalejo January 28, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        

कान्छा तिमी किन रिसाको ? मलाई त झन बैगुनिले तिम्लाई जती पनि लेख्याभए मरिजाउँ|

म त अस्ती पोखरा गए देखी किन नफर्केको होला भनेर चिन्ता ले सत्तो प्राण लिन आटिसक्याथ्यो, अनि तिमी पनि खोइ त बस बाट ओर्लेपछि त म भन्दा अगाडि पुग्या जस्तो छ भउते काँ हो?

Read Full Discussion Thread for this article