Posted by: kalejo January 28, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        

ए कान्छा, कहाँ थियौ हँ तिमी? सञ्चै छौ?
लौ दिपिका तिम्रो दर्शन पायियो आज त मुटु, कालेजो, फोक्सो जता अट्याक आए पनि स्वर्ग पुगिन्छ जस्तो छ

अनी तिमी चै जती खेर पनि मुस्काउने हाम्लाई बेहोश पारेर हामी चै हास्न नि नपाउने, कस्तो अन्याए यो त


 
Read Full Discussion Thread for this article