Posted by: world_map January 28, 2008
Login in to Rate this Post:
0
?
ग्वाँचू बाजे, लु मैले हात मुख धोएर सुनें स्वस्थानी।
रिट्ठे, ट्याम नि कति चाँडो बित्दो रैछ, पोहोर साल खोला पारी आयरी गाममा बसेर लेख्या स्वस्थानी, कति चाँडो
१ वर्ष बितेछ, यो साल त ट्याम नि नहुने, लेख्ने जाँगर नि आ'छैन। मेरो अरू दुइ तीनवटा अध्याय होलान् बाँकि।
हा हा! हाम्रो जिम्माल बुडाले हँसाउछन्, न्वारन गर्न नि खप्पीस रेचन्!
साधुराम गिध्धेहेराई
ईस्सि गमला
मौकाराम चौका
ठूली, ह्यान्सीको लागि स्वस्थानीको व्रत बस्ने हो तिमी?
बिस्टु राम, लु लु अब फुर्ति आएपछि त नाचगान गर्नु परो नि चौतारीमा!
राहुलदाइ, ट्यारेम्याउँ!