Posted by: Deep January 28, 2008
Login in to Rate this Post:
0
?
ल जम्मै सोमहरुलाई "हेलो, के छ मेलो?" ततच्वाँहरुलाई, "हाई, लौ न भिनाजु भन्न देउ भाईहरुलाई", बुबुच्वाँहरुलाई नी, "हाई, तर नदेउ न त्यस्तो मुस्कान--बाई बाई"---
*************************
ततच्वाँ = तरुनी तरुनी च्वाँक
बुबुच्वाँ = बुढी बुढी च्वाँक