Posted by: Nepalki_chori January 27, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
हरे शिव !!! कस्तो जमाना आयो। कसै कसैले जिन्तखीमा एक् ताल के मो:मो: बनार खाको चौतारीमा कत्रो धाक। त्यस्ता मो:मो: त हाम्रो घरमा दिनहुं पाक्छ। अहिले भर्खर नि हाम्ले मो:मो: क्वाटि खएम क्या र धाक देका छैंनौ त।

सबैलाइ नमस्कार् है।
बरु त्यो पून्टे दाजुको मा भाको चैं सारै मिस गरियो (बुढो लाइ सरापुं भन्दा नि आफ्नो पेट टन्न भा बेला पर्यो)
मिस सिस् के हुदै छ हो हाम्रो चौतरीमा?
रिट्ठे, बौचा जा: ने धुन ला?
Read Full Discussion Thread for this article