Posted by: miss_ me January 27, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

 ल अब म नि आए है अर्को दुष्मन  आज भोली  मलै फेरि चौतारी आम्न मन लाउच

त्याँ  चै म: म: १३ वटा मात्रै छ र भनेको ? बाँडचुड अर्नु हुन्छकि अस्तो लाथ्यो  तर देख्या देख्यै २३ वटै खाएर प्लेट नै  रित्याम्नु भओ

 

Read Full Discussion Thread for this article