Posted by: Jhapali_Thito January 27, 2008
Login in to Rate this Post:
0
?
डल्ली रेशम जी, म त झापाको दक्छिन-पुर्ब तिर को है। भद्रपुर बाट तेस्ताइ २० किलो मिटर जती साउथ तिर होला। अनी स्कुल चाँही मैले Pathariya secondary school पढेको हो. अनी हजुर चहिन कत तिर को पर्नु भयो कुन्नी?