Posted by: Amazing January 27, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        
पर्बते ब्रो, शनिबारको हिन्दी फिल्म जस्तो क्लाइमेक्स त नहोला तर पनि पढिदिनु भयो त्यो नै मेरो लागि ठुलो कुरा हो, यसरी नै नियमितता गैरहोस् है।
---------

भौते ब्रो, अब तपाईंजस्तो एउटा महादेश हुँदै अर्को महादेश घुम्न नपाए पनि एउटा भयको सानो महादेश भने चप्पा चप्पा छन्नै पर्‍यो हे हे, म बदमाश होइन दाई हा हा, बिच बिच्मा चुट्किला घुसाउने काम त तपाईंहरु जस्ताइ हस्ती बाट टिउसन लियको हो नि हा हा

---------
miss_me Jee,  तपाईंको पनि यो धागोमा प्रवेश भयको कुरा थाहा पाउदा हर्शको सिमा रहेन, अब कहाँ कहाँ के कस्तो गल्ती छ, सच्च्याइदिनु है,  तपाईंलाई अली उत्कृष्ट रचनाहरु पढ्ने बानी छ, मेरो लेख्ने कला त केही पनि छैन, मनमा जे छ त्यही लेख्छु, मान्छे सँग भेट्दा कुरा गरे जस्तो । त्य्सैले तपाईंकै चेलो हो भन्ने सोचेर गल्ती सच्च्यौदै पढ्नु होला है।
अनी अर्को कुरा, यो घटनाको बारेमा भन्नु पर्दा काल्पानिक स्टोरी पक्कै होइन है 
Read Full Discussion Thread for this article