Posted by: Amazing January 27, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

((((((((Ding a dong Baby Sing a song)))))))))

7th Episode of Rose
हाम्रो पनि मनै त हो पार्वती

kehi jhalakharu LOL

ल गाम्लेहरु यसो समय मिलायर पढ्दिनु है

स्विट्जरल्यान्ड
अस्ट्रियाको बिचमा पर्छ रे, नाम चाइ इन्स्बर्क हो, त्यो बिचमा एुटा सानो तर सफा खोला , अनि साना साना पहाडहरु, वरिपरि हरियो जङगल, फराकिलो रोड, अनि फेरि जाडोमा सबै जमेर हिउ हुन्छ 
त्यति रमाइलो ठाउमा पनि मेरो मन रम्न सक्दैन, उसले अलि भावुक हुदै नशामा भनेकि थीइ

-------------
मेलिसा एउटा सम्पूर्ण नारी थीइ, उसको जीवनप्रतिको सोचाइ, अरु सँग गर्नुपरे व्यबहार, एउटा नारिमा हुनुपर्ने लचकता अनी फेरी आत्मबिश्वास, सबै गुणले भरिपूर्ण थिई, शायद Woman of substance भन्न्छन क्यारे। रोज हेर्दा आकर्शक थिई तर मेलिस्साको भित्री सुन्दरता रोजभन्दा धेरै नै गहिरो थियो।
Read Full Discussion Thread for this article