Posted by: भउते January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
........ए भउते तो लडिबुडि गरेर हाँस्नि फुटो काँ छ भन भन, तो टाँसेरा लडिबुडि गर्दै हाँस्नु परो याँ (खुशिले के), उता अर्को धागाँ साझा पर्सन आफ त इयर रे मलाई .........

लोल अन्तरेदा'

भने पछि सान दाइले यस बर्ष पनि नयाँ मुन्छेहरुलाई अन्तरे (याने कि मुर्ख)  बनाएछन्। rolling on the floor rolling on the floor rolling on the floor

Last edited: 26-Jan-08 10:09 PM
Read Full Discussion Thread for this article