Posted by: Nepalki_chori January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

चौबिसै घन्टा यै चौतारीको पिर लिने बिचरो बुढो जिम्माल बा लाइ त्यति सारो नथर्काउनुस् न अन्तरेजि एक् ताल सोच्नुस् त हाम्रा जेथा-बाथा जिम्माल बा नहुंदो त यो चौतारी कस्तो हुदों हो

चित्रे के छ हो? खालि टाउको पुलुक्क देखाएर भाग्दिने?

Read Full Discussion Thread for this article