Posted by: Birkhe_Maila January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

नलीखुट्टा ठनक्क पार्ने धम्की प्रति गम्भीर ध्यानाकर्षण:

चौतारी रसरंग प्रधानलाई केहि समय अघि बिभिन्न आरोप, प्रत्यारोप, मानहानी तथा भावनामा चोट पुग्ने शब्दहरु प्रयोग गर्ने एक तत्वले, चौतारी मन्त्रिपरीषदका प्रवाक्तालाई भर्खरै नलीखुट्टा ठनक्क पार्ने धम्की दिएको तर्फ चौतारी मन्त्रिपरीषद्को गम्भिर ध्यानाकर्षण गएको छ। उक्त तत्वले गरेका अनर्गल प्रचार तथा प्रतिगामी भाषण केवल अबांछनिय तत्वको चौतारी मन्त्रिमण्डलमा फाटो ल्याउने कमजोर प्रयास मात्र भएको र उक्त प्रयासमा नअल्मलिनुहुन  सम्पूर्ण चौतारीबासीलाई अनुरोध गर्दछौँ।

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

 

Last edited: 26-Jan-08 10:00 PM
Read Full Discussion Thread for this article