Posted by: ritthe January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
हर्के लास्ट झ्याप छ बुझ्नु भो अन्तरे दाई?
भोली कुरा गर्नु पर्छ हर्के सँग, अहिले त हर्के तिमी कहाँ छौ  भन्यो भने म हलिवूडमा अन्जेलिना सँग डिनर गर्दैछु भन्न बेर लाउदैन
लहरेको 'मेरे अङने मे' गीत ले त झन्डै नचायो मलाई
धन्यवाद   लहरे
गो लहरे गो !
Read Full Discussion Thread for this article