Posted by: Nepalki_chori January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

ओ हो बर्बाद् भो। कस्तो बेलां त्यो "लाखामरी" भन्ने सब्द झिक्नुभाको अन्तरेजि ले
पर्बते जि, अब बाउचालाइ वां कस्तो केटि छान्नी भनेर आपत भाकोले सजिलो होस् भनेर त्यो गीत् टांस्देको नि, चौतारीको बुहारी त्यै गाना की जस्ती हुनुपर्यो नि, कसो?

Read Full Discussion Thread for this article