Posted by: ritthe January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
हो नि पर्बते, यो लहरे ले जान्दैन क्या, आफ्नो मात्र हेरेर भयो? सधैं त्यो तरुनीले कम्मर हल्लाको हेरेर मात्र भो? अनी हाम्रो जिम्माल बा, मिस दिदी जस्ता का लागि नि बनाउनु परो नि फर्माइसी कार्जेक्रम, पुन्टे दाई नि त भजन सुनेर चनाखो भा' जस्तो छ नि
नेप्ची भाबी त अल राउन्डर्


Read Full Discussion Thread for this article