Posted by: PallaGhareAntare January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

ठिकै छ रिठ्ठे। अहिले त्यता आइया छैन। तो टरक घ्यार घ्यार गर्च, धेर लामो बाटो हिंड्न हुन्न रे क्या। तेस्को डाउडरलाई आर्को हप्ता देखाउने ट्याम ल्याछ।

अनि तिम्रो के छ हालखबर्? त्यो कागबेनि कस्तो थ्यो? मुस्ताङतिरै धेर खिच्या रेचन् कि के हो? आफु कति चोटि पुग्या हो त्यता, एक्लै काली गण्डकिको तिरै तिर कति हिंडियो र हेर्न मन लाग्या थ्यो के।

Read Full Discussion Thread for this article