Posted by: Nepal ko chora January 26, 2008
Login in to Rate this Post:
0
?
लु बल्ल पोखरा पुगियो। पोखरा को नाम संगै पोखरामा बिताएका केही रमणिय पलहरु आँखामा नाच्न थाले। बाकी कथा पनि चाडै सुन्न पाइयोस।