Posted by: Nepalki_chori January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

हैन यो हर्केलाइ हिजो मात्र भौतेले त्यत्रो टिउसन पढाको हैन?

कहिले पो हो लेख्न नि जानिसक्या थ्यो आफ्नै अक्षरमा, अब आएर फेरि अट्टेर गर्छ। टिउसनमा खोता हान्न नपुगेकै होला पक्कै।


Read Full Discussion Thread for this article