Posted by: Deep January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

बेईमानका बेईमानीहरु बनेछन कि अचेल ईमानहरु
तोडेर आफ्नै बाचाहरु अचेल à¤²à¤¿à¤¨à¥à¤›à¤¨ रे सपथ इमानीहरु

 

हैन यो साझा चौतारीलाई के अरी सक्रान्ती मेला बनाम्नी हो? खाली रोजगारहरुको बेरोजगारी तामेली गर्ने भेला मात्रै बनाएर त भएन नी -- रौनकको कमी भो -- उसै त जाडो छ -- ताप्ने गर्या एई एउटा हिटर थ्यो बेईमानहरुले फ्युज उडार हिन्दे --

Last edited: 25-Jan-08 08:51 AM
Read Full Discussion Thread for this article