Posted by: PallaGhareAntare January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु
बिर्सिदिन्छु आफुलाई होशमा हराईदिन्छु
कि त लुकी यतै कतै रोईदिन्छु सुस्तरी
हाँसोमा लुटाई दिन्छु आफु आँशुमा डुबि

यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबि
।

जदौ यो शुक्रबारे बिहानीको।

ठुली च्या खायौ? ल भरे भेटम्ला गाम्ले।

Read Full Discussion Thread for this article