Posted by: ritthe January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
लौ अन्तरे दाई र हर्के आ'र अलमल्ल परेछन
अन्तरे दाई, अब के गर्नु हुन्छ, कोइ न'भा बेला आएर मात्र फुर्ती लाउछन चाइन्जो ठिटाहरु
लु अहिले आउन त, सक्कली फोक्सो हो भने
ह्या दाई , छोड्दिनु क्या तेस्ता थाङ्ने गफ, अब दुई भाई बसेर चियर्स गर्दै यो गाना सुनम
हर्के सुकला हो?
Read Full Discussion Thread for this article