Posted by: Nepalki_chori January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

नमस्कार है सपै लाइ।

लु बधाइ छ लहरे बाउचालाइ ठुलीले चिनेको मा।

ठुली के छ? घर बाट नै हो?
हैन यो औंरिका आए देखुन भौतेलाइ के भाको? यतिबेला भो कि दांत झार्न हात तिखार्ने
केटो त सप्रेछ
के छ हो हर्के? के अर्नु यो चौतारीमा यस्तै हुन्छ। तपाइ अब नयां मान्छे, उहि भौतेले भनेझैं अलि आफ्नो परिचय खोलम, कबिता सबिता लेखम, युनिकोड को प्रयोग् गरम।

Read Full Discussion Thread for this article