Posted by: भउते January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

ओइ जिम्मी बुढा, त्यो ओकली सकेको कुरो फिरी क्यार्न भुँडि मै फर्काको ?  खुरुक्क पैला जे जे लेखेका थियौ त्यै राख त। बरु मिल्छ भने अरु नि थपेर राख।

ओइ चित्रे पित्रे तित्रे  खोइ कहाँ छ "एक्स्प्लिसिट" कि "सेक्स्पि्लिसिट" भन्ने शब्द त्याँ !  बरु तिम्रै वाक्यमा तिमीले नै लेखेका छौ नि "एक्स्प्लिसिट"। दिमाखाँ खाली "एक्स्प्लिसिट" राख्छन् अनि जे लाई नि "एक्स्प्लिसिट" देख्छन्। बडा आया सेन्सर अर्नेवाला।  हिजो दन्त-झरल कार्जेक्रममा भेट्टाको भे तिउँरा सप्पै बङ्गारा "एक्स्प्लिसिट" हुन्थे, आएनौ र बच्यौ।

Read Full Discussion Thread for this article