Posted by: Rahuldai January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

" भुक्ने कुकुरले टोक्दैन"

तारेमाम् बिर्खे बा। सन्चै?
हिजो अबेला सम्म पाखुरा सुर्काउदै थिए नि?  असत्तिहरु संघ मुख लाग्ने होइन क्या, एकै झट्कामा मुख हान्ने हो।
हो हो बिर्खे बा, भुक्ने कुकुरले टोक्दैन लाई त्यो दारी पौडेल ले बुझ्न कठिन हुने गरी लेखे छन्।'

Read Full Discussion Thread for this article