Posted by: uptowngal January 24, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

फेवा धरै धरै धन्यवाद हजुरले मेरो लेख मन पराइ दिनु भएको मा।


सुन्तले खै नभाको दात अब कसरी देखाउने भनेर बिर्खे दालाई नै सोद्नुस।


सुन्तले ज्यु म नि हजुर सँग पोखरा घुम्न जाने बिचार  गर्दै छु।


बिर्खे दा किन झुत्त बोल्छौ बुढा तिम्रा दात सबै उबेलाई झरिसकेको थियो। त्यो नक्कली दात हालेर किन फुर्ती देखाउनु हुन्छ। बिर्खे दा झन दाई भनेर १-२ बर्ष घतार ७० बर्ष मात्रलेखे। मलाई रिस उथायो भने त म फेरी तपाईंको बर्ष बधाई दिम्लानी।


यो भाउते दा मैले केहीले भनेको छैन तपाईंले फोनमा भनेको कुरा। मैले भन्देको छु धरै निउ नखोज्नुस् है फेरी बिर्खे दालाई हजुरले फोनमा के के भनेको सबै पोल यही खोल्दिम्लानी।


pjna007 हजुरलाई धरै धरै धन्यवाद मलाई सधैं हौसला दिनु भएकोमा।

Read Full Discussion Thread for this article