Posted by: Rahuldai January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

लौ फेरि हाजिर भएं। भुरा भुरीलाई साप संग खोकी दिएं, भोलि घोकी आइजा भन्दिएं। इलाहाबादी गफ कफ जस्तै छिट्टै सकियो।

 लौ जा त मोरा मोरीहरु भनेर गोरा गोरीलाई के भन्देको सब मख्ख। ठुलदाई त झन मख्ख छिटो चिलिम ब्रेक को वख्त जो मिल्यो।


अघि देखि जेरी जेरी भनेर के कराएको फेरि? जेरि को फोटो नै होइन त्यो।
त्यो त मदनवाको गाम् मा पाइने जलेबी हो। जेरी त काठमाडौंको हलुवाई को मिठाई पसलमा असल पाइन्छ।

Read Full Discussion Thread for this article