Posted by: ritthe January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

आह कस्तो खाउ खाउ लाग्दो जेरी टासेछ लहरेले
लौ लहरे मनोकामना पुरे के पुरे पुरा होस्
अब देखी लेखीसकेको लब लेटर चौतारीमा टासेर खेर फाल्न नपरोस
त्यस्तै, चौतारीले आगुन 'लहरी' भन्ने युजर नेम पावोस
अहिलेलाई तेत्ती हो बा

Read Full Discussion Thread for this article