Posted by: serial January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
के कुरा गर्छ यो ठुलि,
म मर्न सक्या भये देखी यहाँ आएर हल्ला गर्थे र भन्या।
मर्न नसकेर पो यहाँ आएको।
अब बल्ल थाहा पायौ जेरी कस्तो हुन्छ,
डिसी आउने कहिले कहिले, ल ल आयो भने ल्याइदिउल
Read Full Discussion Thread for this article