Posted by: uptowngal January 23, 2008
Login in to Rate this Post:
0
?
बिस्ते यो लहरेको कुरा नसुन्नु है। म त सारै सोझि केति। नपत्याए दिप ज्यु लाइ सोध्नु। लहरे मैले जेरि नदेखेको त १० बर्स हुन लागि सक्यो। खै आज् भोलि जेरि म जस्तै सोझो बन्दा रैच खित् खित् खित्