Posted by: Rahuldai January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम् का साथै जदौ buy one and get जयराम जी कि free.


हो भन्या रिट्ठे, आज चौतारीमा सुस्त होइन, चौतारीको झ्याल खोलिन पनि अति नै सुस्त। एक् निद्रा भ्याउने भने खुलुन्जेल सम्म।
हिजो रिट्ठेले सर्बर डाउन को कुरा गर्‍याथे, सान बुरो ले सुने छ क्या र, सर्बर डाउन त होइन स्लो गर्दा कति जनाको ह्रिदयघात हुने हो भनी लेखा जोखा गरि राख्या जस्तो लागो।

Read Full Discussion Thread for this article