Posted by: ritthe January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ आफ्नै स्टाईल मा
को को हुनुहुन्छ सबैलाई
बिस्टे मदनवा सँग बात् मार्दै रछन
मदनवा धेरै दिन पछी आएउ नि भाई?
अनी ठुलि आज बिजी रे भन्ने गायिँ गुइ सुन्या थे के रे
लौ न नि कस्को आँखा लाग्यो हाम्री ठुलु लाई
लहरे नि थाक्यो जस्तो छ्ह उफ्रिन छोड्यो अहिले आएर
ठुल्दाइ के गर्दै हो? चिलिम बिरेको हो कि फिलिम बिरेको?
चित्रे कता हरायो आज फेरी?
आफ्नो त चौतारी नि निक्कै बिस्तारै खुल्छ आज, खै मन्सिनु पर्ने हो कि त

Read Full Discussion Thread for this article