Posted by: somewhereondearth January 23, 2008
म झापा छिट्टै आउँछु
Login in to Rate this Post:     0       ?        
फुच्चे भाई,
भावना लाई निरन्तरता दिनुभएको मा धन्यबाद । झापा साँच्चै प्यारो छ । आफ्नो छ । सम्झना हरु मीठा छन् । पुगेन यार मलाई अझै चाहियो झापा भावना......................
Read Full Discussion Thread for this article