Posted by: uptowngal January 23, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

Part:12  "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"






अब त यो बिर्खे दाले दु:ख देको देखेर दाई नि भन्न मन लागेन। जे भएनी बुढा कानमा जनै लगाएर पाइखाना गए पछी अब त आनन्दले आराम गर्न पाउचु भनेर आफ्नो सिथमा बसे। बिर्खे दा एक् चिन पचि पाइखाना बात आउनु भो र आफ्नो जनै खोलेर मलाइ "थुलु यो जनै समालेर राख है फेरि पचि मलाइ पाइखाना जानु पर्यो भने चाहिन्च"। "ह्या बिर्खे दा हजुर नै रख्नुस्। सक्दिन म त।" बुधाले मलाइ दिक्क परिसकेको थियो। अब कहिले नेपाल पुगौ र यो बुधाबात चुत्कारा मिल्ला भैराको थियो। बुधा चिन चिनमा मलाइ फुर्काउदै "थुलि तँ नभाको भए त मेरो बिजोगै हुन्त्यो। मेरि बहिनि सारै असल चे। तलाइ नेपालमा पुगे पचि एउता पिलामेत किन्दिमला बुजिस।" म चै ,"बुधाले मलाइ सारि किन्दिमला भन्च भनेर बसिराको त एउता जाबो पिपलामेर किन्दिन्चु रे! लोभि बुदा!"

फेरि बिर्खे दा भन्न लागे, "त्यो अगिको तरुनिहरु कता गएर होला है थुलि?" भन्च बा। मैले, "त्यो गाइको मासु खाने केतिहरु जता गएनि तपाइलाइ किन चाहियो? उता पातलि भाउचु हजुरलाइ कुरि राख्नु भाको च। धरै यता तरुनि केतिहरुलाइ हेर्ने होइन है। फेरि उता पातलि भाउजुले थाहा पाउनु भो भने हजुरलाइ छोदेर अर्कै सङ पोइलो जाला नि बुधा अनि खाउला।" बिर्खे दा मलाइ आखा तर्नु भो। "यो थुलिलाइ नि कति कुरा आर्को?" मैले, "ल ल मलाइ सुत्न दिनुस् एक् चिन।" यो चिल गादिमा बसे देखि मैले ह्यान्सिको सपना देखेकै चैन। येसो ह्यान्सि सपनामा आउन लागेको जस्तो के हुन्च बिर्खे दा फेरि भिलेन भएर "थुलि! थुलि!!" भनेर कराइ हाल्ने के।

यतिकैमा हामि नेपाल् पुगिम। चिल गादिबात तल झर्ने बेलानि बिर्खे दा कराउनु भो। "नाइ नाइ मलाइ त दर लाग्च!" भनेर थुलो थुल् स्वर्मा कराउनु भो। एक् मनले यो बुधालाइ यहि छोदेर जामकि जस्तो नि लाग्यो। फेरि आर्को मनले होइन अब यहा सम्म त ल्यासके लान्चु बुधालाइ हात समातेर् भनेर बिर्खे दाको हात समात्चु त बुधा हात समात्नै दिन्दैन बा। फेरि उता बात दुइ जना तरुनिहरु आएर एउताले दाया हात आर्कोले बाया हात समातेर तल झार्न लागे। बुधा मक्ख परेर भर्याङ्बात झर्दा एक् चोति दायाको तरुनिलाइ हेर्दै त्यो दात नभाको दात देखाउदै मुसुक हासे भने आर्को चोति आर्को तरुनुलाइ के हेर्न मात्र लगेको थियो बुधो उतानो पर्ने गरि भर्याङ् बात खसे। धन्न बुधालाइ केहि भेन। बुधोको पुर्पुरो त सारै बलियो पो रैच।

म त मन मनै ,"थिक्क पर्यो! अगि मैले हात समातेर तल झार्न लाग्दा मनेको थिएन नि। देख्यो त बुधा धरै तरुनि हेरे पचि येस्तै हुन्च!" तेस पचि बिर्खे दालाइ मैले उथाएर हिदाउदै थे। बिर्खे दा भन्नु भो " खास मलाइ त्यो चिल गादिबात ओर्लदा दर् नै लागेको थिएन। फेरि त्यो तरुनिहरुलाइ कहिले देख्न पाउचु भनेर एक् चोति त्यो तरुनिहरुलाइ हेर्ने मन भएर झुत्तो बोलेको त उत्तानो परेर लधे।" म त एक् चिन बिर्खे दाको कुरा सुनेर चक्क परे। उता मलाइ लिन ह्यान्सि आइराको थियो। मैले ह्यान्सिलाइ देखेर खुसि भए र बिर्खे दाको हात् सात छोदेर उस्लाइ हग गर्न गए।

उता बात बिर्खे दा "ए थुलि थुलि! यो थुलि मोरिलाइ कति बैस चदेको ह? हेर हेर दाइको आगादि!" भन्दै मलाइ गालि गर्दै थियो मैले सुने नसुने जस्तो गरि ह्यान्सि सङ कुरा गरे। र मन मनै ,"देख्यो बुधा अगि तरुनि देख्दा त मलाइ बाल् नै दिएनौ नि। देख्यो कस्तो हुदो रैच त?" बिर्खे दा हाम्रो चेउमै आउनु भो, मैले ह्यान्सिलाइ बिर्खे दा सङ परिचए गराइ दिए। बिर्खे दा भन्नु भो ,"हेर ह्यान्सि थुलि हाम्रि एउतै मात्र बुइनि हो। हाम्रि बुइनिलाइ चित्त दुखाउने काम गर्यो भने त फेरि तिम्ले मेरो दनक पो खान्चौ।" अनि ह्यान्सिले ,"होइन जेथान म थुलिलाइ जिवन भर खुसि राखे कोसिस गर्चु। उसलाइ कुनै दु:ख हुने काम गर्दिन।" बिर्खे दाले फेरि भन्नुभो ,"थुलि हाम्रो आखाको तारा हो। उस्को दुख हामि सहन सक्दैनम्।"

मैले मन मनै ,"बनायो मलाइ आखाको तारो! एउता तरुनि देख्यो कि मलाइ चिने नचिने झै गर्चौ अहिले चै बार थरि कुरा गर्चौ बुधा" भने। अनि बुधा नि ,"लु थुलि तिम्ले ज्वाइ त सारै असल खोजेउ। आखामा राख्दा नि नबिजाउने रैच। त्यो के जाति सलमान खान भन्ने हिरो भन्दा नि हिरो रैच। लु मेरो धरै धरै आसिरबाद च। सुख सङ जिबन बिताएस्। मेरो यो तिमिहरुको कानले प्रगतिको कुरा सुन्न पाओस। लु अब तलाइ दिन केहि चैन यो बुधोको आसिरबाद् बाहेक!" रे, हेर हेर मर्न नसकेको बुधा अझै नि सारि दिने कुरा गर्दैन। आफुलाइ भने तेहि सारिकै पिर् थियो खित् खित् खित्


Last edited: 23-Jan-08 09:07 AM
Read Full Discussion Thread for this article