Posted by: PallaGhareAntare January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

म धेरै टाढा हुन्न तिमीले मलाई खोज
तिमीलाई भेटेपनि तिमीलाई म त छुन्न
तिम्रो नशालु हातले तिमीले मलाई छोऊ
म डराए जस्तो गर्छु तिमी आँट मलाई देऊ

जिवनको हरेक मोडमा तिमीले मलाई भेट
म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक।

जदौ यो बुधबारे बिहानीको।

Read Full Discussion Thread for this article