Posted by: Nepalki_chori January 22, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
अन्तरेजि त स्वस्थानि पढदा पढदै चौतारेस्वोरमा बिलिन हुनुभयो जस्तो छ
ओ हो रिट्ठेको क्या मोज् रैछ त आज, ल ल मोज गरि भोज खाम
लहरे बाउचा दिउसो चैं मच्चीरहेको थ्यो, अब एका रातै फेरि के भो कुन्नि, बिसन्चो बध्यो पो कि त, गाना धमाधम टांस्न पर्ने
Read Full Discussion Thread for this article