Posted by: Amazing January 22, 2008
भाँडिएको त्यो दिन
Login in to Rate this Post:     0       ?        
दीप ब्रो, कतै Underground भयको त होइन भन्ने कत्रो डर हामिलाइ, Welcome back sir

लौ बाङेगेको बाङ्गे करामत यहा पनि पढ्न पाइयो, बबाल् छ ब्रो,

ग्यानेश्वरको त्यो ओरालो, उकालो, ग्यालेक्सिनिरको बासको झाङ्, कालोपुलको सब्जीमन्डी, हिरारत्न हल, त्यो आसपासका क्याबिन, हाडिगाउ, मालिगाउ, मालिगाउको इनार, त्यहि अगाडिको काले साहु, सानो गौचरनको चोक, महेन्द्र भवनका ठिटिहरु, ग्यानेश्वर चोकको कक्यासेट पसल, कालोपुल माथिको उकालो, दाया बाया, अरे बाफरे यो पढेपछि त सारै याद आयो यार्


Read Full Discussion Thread for this article