Posted by: Nepalki_chori January 22, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

हा हा हा..... नपत्याउने खोलो ले बगाउंछ भनेको यहि हो। लु देख्यो त सबैले हाम्री ठुलीको कमाल।
जिम्माल बा को त सर्बनाश नै गरीन
बुढोले दुख: दिनु सम्मन देका रैछन हगि ठुली तिमिलाइ।

कत्ति हांस्नु आज त

Read Full Discussion Thread for this article