Posted by: visitor January 22, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

मेरो पालो त भन्योउ  ठुलि, तर यहाँ एस्ता धुरन्धर र धुरन्धर्नी  हरु को लेखाइ को अगाडि म बिस्टे ले लेख्या लेख चिनी नभा चिया जस्तो हुन्छ तेसैले त्यो कस्ट गर्दिन म | 

धन्यबाद

बरु सप्पै गाम्ले कत मरेचन

Read Full Discussion Thread for this article