Posted by: Deep January 22, 2008
Cafe N' Version 22.01 **-Maghe Sankranti Special-**
Login in to Rate this Post:     0       ?        

How is everybody doing here in cafe tol?

क्याफे सरकारले हालै जारी गरेको बिज्ञ्यप्ति अनुसार क्याफेका नव, स्थिर एबम् पूर्ब सदस्यहरुलाई क्याफे ईतर सम्बाद निषेध गरीएको छ। तै पनि यता क्याफेमा पनि योगदान कायमै राख्न बचनबद्ध सदस्यहरु भने उल्लेखित निषेधबाट मुक्त रहेका पनि क्याफे सरकारका प्रमुख संबाद सचिब जनाउँछन।

 

 

Read Full Discussion Thread for this article