Posted by: uptowngal January 22, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

सुन्तले ज्यु किन रिसाउनु भएको। मैले त माया गरेर पो भनेको खित खित खित
ग्वाछे तपाईंलाई धरै धरै धन्यवाद। हुन त म हजुर जती राम्रो लेख्नेमान्छे होइन तर नि मलाई लेख्न प्रोत्साहन दिनु भएको मा फेरी एक चोटि धनयाबद

Read Full Discussion Thread for this article