Posted by: PallaGhareAntare January 22, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

कति कति आँखाहरु बाटो छेक्न आउछन
कति कति आँखाहरु बाटो छेक्न आउछन
परेलीमा बास माग्न कति आखा धाउछ्न
यति धेरॆ मानिसका यति धेरॆ आँखाहरु
मलाई भने तिम्रॆ आँखा रोजुँ रोजुँ लाग्छ हॆ
रोजुँ रोजुँ लाग्छ हॆ..

जदौ यो मँगलबारे बिहानीको। सबैको दिन मँगल रहोस।

 

 

Read Full Discussion Thread for this article