Posted by: Birkhe_Maila January 21, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

लोल! भउते! हाहाहाहाहहाहाहाहा

 

भउते'ज थेउरी अफ गोतामेटिभिटी-

यदी, कुनै पनि वृतको ब्यास २५०० योजन र अर्धव्यास ४०० योजन भएमा, उक्त वृतमा यदि हाड छाला र मासु, र आन्द्रामा लादि भरेको खन्डमा, प्राप्त हुने पिण्ड ‍= गोताएँ हुन्छ।

यसको उपसाध्यलाई प्रयोग गरेर यो थेउरी प्रमाणित गर्न सकिन्छ।

उपसाध्य- भउते'ज इन्स्ट्रक्सन रिमेनिङ कन्स्ट्यान्ट, गोताएँ बुडालाई चौतारी ढुङ्गामा उभ्याएर उनको हाड, छाला, मासु र आन्द्रा भित्रको लादि सोहोरेर फालेमा ब्यास २५०० योजन र अर्धव्यास ४०० योजन भएको वृत प्राप्त हुन्छ।

२५०० योजन ब्यास र ४०० योजन अर्धब्यास भएको वृत प्राप्त गर्न चाहिने सामाग्री यस प्रकार छन्-

१) गोताएँ

२)  खुकुरी, घन, तथा लादि झिक्ने सक्सन पम्प

३) भउते तथा भउतेको इन्स्ट्रक्सन

४) चौतारीको ढुङ्गा ( उभ्याएर वृत प्राप्त गर्नु परेमा मात्र)

 

Read Full Discussion Thread for this article