Posted by: Birkhe_Maila January 21, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

हाहाहाहा ""“प्रभु, अर्धव्यास चारसय योजन हुँदा व्यास कसरी पच्चीससय योजन भयो?” अगस्त्य मुनिको यस्तो प्रश्नन सुनी रिसले राता-राता आँखा पार्दै कुमारजीबाट कड्किँदै आज्ञा भयो, “बढ्ता जान्ने किन हुन्छौ ए हाँडीघोप्टे बूडा?! द्वन्दात्मक भौतिकवाद भनेको त्यहि हो""" गोताएँ बुडाको सोस्तानी गजप छ। ल पर्भु गोताएँ बाजे अब मेलो आएछ क्यार, ३१ अध्धे सम्म सक्नु परो। साँच्चि एउटा कुरा आजकल ब्यान-ब्यान मात्तै फुर्सत मिल्छ कि के हो? तो जापुनाँ हुने पातकि गाम्लेहरु तेति अन्मरिया देखिँदैन नि अचेल किन होला???

Read Full Discussion Thread for this article