Posted by: Bhaute_Kaji January 21, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Chahiyeko chha!!!!!!
घर मा आउँदा भात् दाल ready चाहिएको छ
बाहिर जा दा चेपी हिंड्ने lady चाहिएको छ
unsteady भयो लाईफ अब steady चाहिएको छ
कोही छ नजर मा भने भनुम है साथी हरु
मलाई पनि बिहे गर्न ऐउटी केटी चाहिएको छ।