Posted by: Birkhe_Maila January 21, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

हेर्नोस लहरेजी, भन्नुहुन्छ भन्देखि चुनाब जसरि भए पनि गराएर छोडिन्छ र यदाकदा हुने यस्ता बिरोध, बन्द तथा आगजनिले भन्नुहुन्छ भन्देखि हाम्रो अडानलाई बिगार्न सक्दैन र प्रतिकृयावादीहरुको भन्नुहुन्छ भन्देखि कुनै पनि हतियारले हाम्रो उद्देश्यलाई बिचलित पार्न सक्दैन भन्नेकुरालाई लिएर हामि हाम्रो भनाइमा भन्नुहुन्छ भन्देखि अडिग रहेको जानकारि तपाइँलाई मात्र हैन तपाइँलाई जवाफदिने प्रकृयामा सम्पुर्ण चाइने चौतारीका सबै तब्काका भन्नुहुन्छ भन्देखि  वर्गहरुलाई समेट्नेगरि भन्न चाहेको कुराको  खुलासा गर्न पछाडि पर्दैनौँ र यो चुनावले एउटा भन्नुहुन्छ भन्देखि प्रगतिशिल र अग्रगामि बिकासको चाइने भन्नुहुन्छ भन्देखि एउटा लहर बोकेर हामि सम्पुर्ण भन्नुहुन्छ भन्देखि बिकासबादि र आमुलपरीवर्तबादिहरुमा एउटा भन्नुहुन्छ भन्देखि नयाँ उत्साह, जाँगर, साहस र भन्नुहुन्छ भन्देखि क्रान्तिकारि परिवर्तनको नशा चढाएको छ र हामि यो नशालाई भन्नुहुन्छ भन्देखि उतार्न कदापि चाहँदैनौ र हाम्रो पार्टिले भन्नुहुन्छ भन्देखि भन्दै आएको कुरा पनि यहि हो र हाम्रो पार्टीको नितीमा भन्नुहुन्छ भन्देखि गर्न नसकिने कुरा सबै छन र भन्न नसकिने कुरा केहि पनि छैनन।

 

Read Full Discussion Thread for this article