Posted by: Rahuldai January 21, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
अब बिर्खे बालाई खरदार सुब्बा किन हाकिम नै बनाइ दिउला नि। पहिलो कुरो त त्यो भंसार कहाँको  कस्तो भनेर भनेकै छैन। केरुङ को भंसार, ६ महिना सम्म त कमिला नि हिड्दैन, बाकी ६ महिना पनि दूर बाट नै नमस्कार गरी पठाउनु पर्ने च्याङ्बाहरु खच्चडहरु मात्र । न घाम, न दाम, राम् राम्।
Read Full Discussion Thread for this article