Posted by: kalejo January 21, 2008
Login in to Rate this Post:
0
?
ये पोखरा त पुग्गेच के रे। अनि अरु चैं कता लागेछन् कुन्नि। भउते नि देख्दिन म त। बिर्खे त कति छिटो लौ हेर। अनि खोइ त अरु चैं। कि तिम्रो घर्मा पुगिसके सप्पै हँ बिर्खे?
जे होस् सुन्तले को लेखन् शैलीले मन चैँ मेरो जितेकै हो ल, लौ जा मना लाया कुरो भन्दिने हो बाबै
जे होस् सुन्तले को लेखन् शैलीले मन चैँ मेरो जितेकै हो ल, लौ जा मना लाया कुरो भन्दिने हो बाबै