Posted by: Rahuldai January 21, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
अबिश्वस्णिय त होइन दुष्ट छिमेकीको जित। तर  पनि मन परेन। धेरै हल्ला गरे पछिल्लो म्याच हारेकोमा। आफु बिरुद्ध अंपायरको निर्णय भयो भन्दैमा त्यति रुनु जायज थिएन। न्युट्रल अंपायर नै थियो। क्रिक्रेट जगतका दिग्गज बक्नर नै थिए। अष्ट्रेलिया बिरुद्ध पनि अंपायर बिल्लि बाउडन का निर्णय हरु शंकास्पद थिए। खेल को रोएर जित्नु भन्दा कमजोरी धोएर जित्नु बेश हुन्छ। क्षमतामा दुष्टका खेलाडी कम छैनन्, तर खेल प्रतिको लगाव र झुकावको कुरा हो। जे होस् राम्रो खेले र जिते दुष्ट छिमेकीले।
Read Full Discussion Thread for this article