Posted by: Jhapali_Thito January 20, 2008
म झापा छिट्टै आउँछु
Login in to Rate this Post:     0       ?        

हैन ए फुच्चे केटाजी, हाओ कति राम्रो गरि लेखेको हाओ अनि। मलाइ त ठ्याक्कै गाउ घर को याद् आयो नि हाओ भन्या।

मलाई पनि बोरा ओच्छाएर भैंसी को ढाड म चडेको अनी गाई चराउन जादा बिरिङ् खोल म पौडि खेलेको खुब् याद् आयो। अनि दाइको कोटको गोजि बाट ५ रुपैया चोरेर दिउसो स्कूल म बरफ् र मिठाइ किनेर खादा बेलुकि घरमा दाइ को हात् बात नरम्रो गरि बान्स्को सिर्कना ले पिडुला मा सुम्ला बस्नेगरि कुटाइ खाएको याद् आयोनि हाओ।

हैन कसरि तेति मज्जाले लेख्न जानेको भन्या? ल ल अरु पनि लेख्दै गरौ। पढिदिनेत हामि छदै छौनि।

Read Full Discussion Thread for this article